पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो

काठमाडौं । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा निर्माण गरिएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायतका संरचनाहरू शनिबार डोजर प्रयोग गरी हटाएको छ। पोखरा बसपार्क निर्माण कार्यलाई तीव्रता दिने अभियान अन्तर्गत महानगरपालिकाले सेती नदीतर्फ रहेको उक्त कम्प्लेक्स भत्काएको हो। महानगरपालिका र जग्गाधनीबीच आपसी सहमति भएपछि

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com