भ्रष्टाचार र बेथितिविरुद्ध बोल्दा राज्यले अपराधी ठान्छ भने मृत्युदण्ड पनि स्वीकार्छु: यादव

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवले आफू फरार नभएको स्पष्ट पारेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई दिएको कथित धम्कीपछिको घटनाक्रममा आफूलाई फरार भनी सार्वजनिक गरिएका समाचारप्रति उनले असन्तोष जनाएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com