जेनजी प्रदर्शनमा ज्यान गुमाएका ६ जनाको शव सम्बन्धित जिल्लामा पठाइयो

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ६ जनाको शव विभिन्न जिल्लाहरूमा पठाइएको छ । नेपाली सेनाको विमानमार्फत आज विभिन्न जिल्लामा शवहरू पठाइएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको हवाईद्वारा सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लाहरूमा पठाइएको हो । आजै केहीको अन्तिम संस्कार

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com