तेहरान । इरानको दक्षिणपूर्वी सिस्तान–बलोचिस्तान प्रान्तको राजधानी जाहेदानस्थित एक अदालत भवनमा शनिबार भएको सशस्त्र आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये पाँच जना सर्वसाधारण र तीन जना आक्रमणकारी रहेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणकारीहरू पाहुनाका रूपमा भेष बदलेर न्यायालय परिसरमा प्रवेश गरेका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।