कप्तान रोहितको शतक र सोमपालको धमाकेदार साथ, नेपालले दक्षिण अस्ट्रेलियालाई हरायो

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दक्षिण अस्ट्रेलियासँगको ४५ ओभरको अभ्यास खेल रोमाञ्चक शैलीमा जितेको छ। कप्तान रोहित पौडेलको अविजित शतक र अन्तिमतिर सोमपाल कामीको धैर्यपूर्ण ब्याटिङले नेपाललाई २ विकेटको जित दिलायो। २४३ रनको लक्ष्य पछ्याएको नेपाल १६१ रनमै ८ विकेट गुमाएर संकटमा परेको थियो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com