भोलिको संसद बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदकाे प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभाको भोलि (बुधबार) दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रत्यक्ष प्रश्न गर्ने अवसर पाउने भएका छन्। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। कार्यसूचीको दोस्रो बुँदामा उल्लेख गरिएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com