हलेसीबाट तिर्थालु बोकेर आएको गाडी दुर्घटना

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ मा सोमबार बिहान यात्रुवाहक बोलेरो गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। हलेसीबाट तिर्थयात्रा सकेर काठमाडौं फर्किंदै गरेको बोलेरो सवारी अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा १६ जना सामान्य घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com