काठमाडाैं । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११ आमचोकमा मंगलबार राति ८० वर्षीय फनिलाल यादवको आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। मृतकका छोरा कपिलदेव यादवका अनुसार अज्ञात समूहले टाउकोमा धारिलो हतियारले प्रहार गरेका थिए। “बुबा बिहान अबेरसम्म नउठेपछि खोज्दा ओछ्यानमै गम्भीर घाइते
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।