बलात्कार आरोपित सन्दीप लामिछानेलाई आज विमानस्थलबाटै पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । बलात्कार आरोपीत राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज नेपाल आउँदैछन् । उनी बिहान १० बजे स्वदेश फर्किने फेसबुकमार्फत जनाएका छन् । उनले कतार एयरवेजको फ्लाइटबाट फर्कन लागेको जानकारी दिएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ प्रहरीसमक्ष आत्मसमर्पण गर्ने छन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com