अल्फाबिटा हाउसमा डोजरले ठुँगेर तीज मान्न हिँडे बालेन, उपमेयर डंगाेल पनि सहभागी

काठमाडौं । आज बिहीबार दिनभर काठमाडौंको बानेश्वर शंखमुल आसपासका मापदन्डविपरीतका संरचना खाली गराउँदै, भत्काउँदै हिँडेका काठमाडौं महानगरका मेयर बालेन्द्र शाह आफ्नै आयोजनामा महानगरपालिकाका कर्मचारीलाई दर खुवाउन अघि सरे । उपमेयर सुनीता डंगोलसहित सभागृह पुगेका बालेनले महानगरका कर्मचारी महिलाहरुसँग ‘तीजको रहर आयो बरिलै’ जस्ता गीतहरुमा नाचे

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com