काठमाडौं। कीर्तिपुरको गाईजात्रामा ‘महादेव’ बनेर दिनभरि घुमेका गोविन महर्जनको राती पौडी खेल्दा मृत्यु भएको छ। पौडी खेल्ने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको हो। कीर्तिपुर नगरपालिका-१ बाघभैरव बस्ने २४ वर्षीय गोविन महर्जनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।