जापान र जर्मनीबीचको खेल सुरु, कुन टिमले जित्ला ?

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा चार पटकको विजेता जर्मनी र एसियाली राष्ट्र जापानबीच खेल सुरु भएको छ । विश्वकप फुटबलको उपाधि दाबेदार राष्ट्र जर्मनीले समूह ‘ई’ को पहिलो खेलमा जापानविरुद्ध खेलेको हो । जर्मनी र जापानबीचको खेल कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सुरु भएको छ

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com