राप्रपाका प्रदेशसभा उम्मेदवार बस्नेत माओवादी प्रवेश

काठमाडौं । गोर्खा २ को प्रदेशसभा १ का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुबोध बस्नेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनले नेपालको राजनीतिको सही निकास वाम लोकतान्त्रिक गठबन्धनले मात्र दिनसक्ने बताए ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com