पोखरा । एटिएम मेसिन फोरेर पैसा चोरेको अभियोगमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका– ३ बस्ने २३ वर्षीय कृष्णबहादुर बिक छन् । पोखरा महानगरपालिका–१७ बिरौटामा रहेको एनआइसी एसिया बैंकको एटिएम मेशिन फोरेर पैसा चोरी गर्दा गर्दै विक पक्राउ परेको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।