काठमाडौं । राप्रपा नेपालले चुनाव चिन्ह ‘गाई’ माग्दै सर्वोच्च अदालतमा बिहिबार मुद्दा दायर गरेको छ। भोलिको पेशीमा बहस गर्न स्वंम अध्यक्ष थापा सर्वोच्च अदालत जाने भएका छन्। ‘संविधान र कानुनले ‘गाई’ चिन्ह निषेध गरेको छैन। विगतमा राप्रपा नेपालले ‘गाई’ चिन्ह लिएर जनतामा गएको सर्वविदितै छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।