प्रहरीबाट लुटिएका हतियार कहाँ छन्, गृहमन्त्रीलाई शतप्रतिशत थाहा छ : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बर्तौलाले जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियारहरूको अवस्थाबारेअहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल पूर्ण रूपमा जानकार रहेको दाबी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा प्रकाशित स्टाटसमार्फत उनले गृहमन्त्री अर्यालमाथि आन्दोलनमा घुसपैठ गराई हिंसा भड्काउने नेतृत्व गरेको आरोप समेत लगाएका छन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com