रामचन्द्र पौडेल नेपाली कांग्रेसको राष्ट्रपतिको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने भएको छ। कांग्रेसका एक पदाधिकारीका अनुसार पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेमा पार्टीभित्र सहमति जुटिसकेको छ। ‘भोलि (शनिबार) बिहान कार्य सम्पादन समितिको बैठक बसेर हामी औपचारिक निर्णय गर्नेछौं,’ ती नेताले भने। कांग्रेसमा राष्ट्रपतिका लागि पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको दाबी

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com