काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। शुक्रबार सरकारले बस्ती हटाउने क्रममा भएको दृश्य सहन नसकेपछि रेखा कुँवर अचेत भएको प्रहरीले जनाएको छ। बेहोस भएकी कुँवरको तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जानकारी
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।