बालेन चढेको हेलिकप्टर झापामा ल्यान्ड नगरी काठमाडौं फर्कँदै

काठमाडौं । काठमाडौंमा मतदान गरी हेलिकप्टर चढेर झापा उडेका बालेन साह मौसमका कारण त्यहाँ अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएका छन् । हेली एभरेस्टको हेलिकप्टरमा सवार भएर झापातर्फ गएका साहसहित पाँच जना यात्रु बोकेको उक्त हेलिकप्टर झापामा मौसम प्रतिकूल भएकाले अवतरण नगरी फर्किएको जनाइएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com