कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार उक्त बैठक आगामी आइतबार दिउँसो १ बजे बस्नेछ। बैठक बीपी नगर स्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने जनाइएको छ। बैठकमा प्रतिनिधिसभाको समानुपातिक

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com