काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजिप्टमा आयोजना हुने गाजा शान्ति सम्मेलनमा सहभागी नहुने भएका छन्। इजिप्टको समुद्र किनारस्थित शहर शर्म अल–शेखमा सोमबार हुने सो अन्तर्राष्ट्रिय सम्मेलनमा करिब २० देशका राष्ट्र–नेता सहभागी हुँदैछन्। तर, नेतन्याहूले भने उक्त सम्मेलनमा उपस्थित नहुने निर्णय गरेको बीबीसीले जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।