एजेन्सी । भारतको उत्तर प्रदेश राज्यस्थित लखनउमा चोर्न भनेर एक घरमा प्रवेश गरेका व्यक्ति निदाइराखेको अवस्थामा पक्राउ परेका छन्। मदिराले मात्तिएका उनी एसी भेटाएपछि खोलेर त्यहीँ निदाएको प्रहरीले जनाएको छ। तर, डाक्टरको परिवार वाराणासीमा भएकाले मान्छे कोही थिएनन्। त्यसपछि एसी खोलेर उनी आनन्दले भुइँमा सुते।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।