काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा रहेको पुँजीवादी व्यवस्थालाई अन्त्य गरी समाजवादी गणतन्त्र स्थापना गर्नुपर्ने स्पष्ट धारणा राखेका छन्। शनिबार ललितपुरमा समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले अहिलेको व्यवस्था दलाल पुँजीवादको प्रभावमा रहेको भन्दै यसको अन्त्य अपरिहार्य भएको बताए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।