दुवाडी र राणा अयोग्य ठहर भएपछि नेपाल बैंकको संचालकमा उम्मेदवार छनौट निर्विरोध

काठमाडौं । नेपाल बैंक लिमिटेडको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति पदमा ६ जना उम्मेदवारहरुबाट मनोनयन दर्ता भएकोमा रमेश दुवाडी र विवेक शमशेर ज.ब.रा अयोग्य ठहर भएसँगै चुडामणी चापागाईं, बद्री खनाल र कर्मचारी संचय कोषका प्रतिनिधि ध्रुव भट्टराई निर्विरोध भएका छन्।  

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com