काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपालमा राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नरहेको प्रष्ट पारेका छन्। शनिबार पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो अधिवेशनमा सम्बोधन गर्दै उनले राजावादी प्रवृत्तिलाई कडा रूपमा आलोचना गरे। पाण्डेले चैत १५ गते काठमाडौंमा राजावादीहरूद्वारा आयोजित प्रदर्शनलाई आपराधिक
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।