‘हृदयन्द्रलाई श्री ५ होइन, पशुपतिशमशेरलाई श्री ३ बनाउनुपर्‍यो’

काठमाडौं । नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले राजतन्त्रसहित हिन्दुराज्यको पक्षमा आवाज उठाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई कडा चुनौती दिएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद रिजालले राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर राणालाई लक्षित गर्दै प्रश्न गरे, “यदि आज राजसंस्था पुनर्स्थापना हुन सक्छ भने किन  राणाशासन नफर्काउने ?”

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com