काठमाडौं । जाजरकोटमा भूकम्प जाँदा सल्यान वनगाडका जीतबहादुर विष्ट भारतको महाराष्ट्रस्थित नासिकमा थिए । जसै उनले भूकम्पमा आफ्ना छोराबुहारी परेको खबर पाए, तत्कालै आत्तिएर ढले । केही बेरमै उनको मृत्यु भयो । शुक्रबार मध्यरातको भूकम्पमा घर भत्किँदा विष्टका छोरा मोहन र बुहारी शोभा पुरिएका थिए
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।