काठमाडौं । आइसिसी टी २० विश्वकप छनोटअन्तर्गत ओमानविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन् । ओमान सुरुआती ब्याटिङमा गर्नेछ । नेपाल र ओमान दुबैले समान दुई खेल जितेका छन्। नेटरनरेटमा ओमान शीर्षस्थानमा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।