काठमाडाैं । झापामा प्रहरीले ठूलो परिणामको लागुऔषध बरामद गर्दै गोदाम नियन्त्रणमा लिएको छ। सो कारोबारमा नेकपा (एमाले) का एक स्थानीय नेताको संलग्नता देखिएको भन्दै प्रहरीले खोजी थालेको छ। इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडले अर्जुनधारा–६ का २५ वर्षीय विनोद घिमिरेलाई बिहीबार प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।