काठमाडाैं । बर्दियाको राजापुरमा दाङका नीरज चौधरीको हत्या प्रकरणमा संलग्न भएको आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले उनलाई कैलाली गाउँपालिका–५, बैजपुरबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका महावीर चौधरी दाङका कांग्रेस नेता तथा लुम्बिनी प्रदेशका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।