मौसम खराब भएपछि भैरहवा पुगेको जजिराको जहाज फर्कियो काठमाडौं

कुवेतबाट आएको जजिरा जे नाइन ५४१ एयरको जहाज आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्नेमा मौसम खराबीका कारण अवतरण नगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गर्यो । मौसम खराब भएपछि भैरहवा पठाइएको उक्त जजिराको जहाज  भैरहवामा करिब एक घन्टा बिताएर काठमाडौंस्थित विमानस्थलमा अवतरण गरेको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com