रसुवा । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशङ्कामा गरिएको खोजीमा कुनै व्यक्ति फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली धुन्चे फर्किएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार सेना, इन्जिनियर तथा ड्रोनसहितको टोली सुरुङको अन्तिम बिन्दुसम्म पुगे पनि त्यहाँ कुनै मानिस नरहेको पुष्टि भएपछि खोजी अभियान टुंग्याइएको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।