काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सेबास्टियन लेकोर्नूलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । लेकोर्नूले हालै मात्र राजीनामा दिएका थिए । उनले प्रधानमन्त्रीमा नियुक्त भएको २६ दिनमा राजीनामा दिएका थिए । तर, राष्ट्रपतिले उनलाई पुनः सरकार गठन गर्न र बजेट तयार गर्ने जिम्मेवारी दिएका छन्
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।