काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम दुरुपयोग गरी धम्की दिएर पैसा असुल्न खोज्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ टोखा–८ निवासी एक व्यक्तिलाई फोनमार्फत “तपाईंसहित परिवारको नागरिकता नक्कली छ, अख्तियारले अनुसन्धान गरिरहेको छ” भन्दै डर देखाइ एक करोड रुपैयाँ मागिएको थियो। फाइल
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।