पोखरा। पोखरामा विदेशी नागरिकसहित ट्रान्स पार्टी आयोजना गरेको आरोपमा १२ जना पक्राउ परेका छन्। अवैध रूपमा ट्रान्स पार्टी भइरहेको सूचना पाएपछि कास्की प्रहरीले मध्यरातमा पोखरा–१८ स्थित बमेन्द्र पुनले भाडामा लिएको घरमा छापा मारेको हो। उक्त घर स्थानीय कृष्ण पराजुलीको पुरानो घर रहेको प्रहरीले जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।