काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किंदैछन् । नेपाल सिमरा विमानस्थलबाट बुद्ध एयरको विमान चढेका छन् । पार्टी कार्यका लागि रौतहट गएका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले आफ्नो कार्यक्रम छोट्याएर फर्कने निर्णय गरेका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।