काठमाडौं । अमलेखगन्जस्थित नेपाल आयल निगमको पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या देखिएको छ । औपचारिक उद्घाटन नहुँदै दोस्रो चरणअन्तर्गत बनेको पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या देखिएको निगमले जनाएको छ । निगमका अनुसार इन्धन भण्डारण हुने ट्यांकीबाट लोडिङ वेरटीएलएफ सेड बनेको ठाउँमा केही समस्या देखिएको हो । आजको कान्तिपुरमा प्रकाशीत समाचार
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।