काठमाडौं । अबिरल वर्षाले देशका विभिन्न सडक सञ्जाल अवरुद्ध गरेपछि हवाई सेवा संचालक कम्पनीहरुले हवाई टिकटमा अप्रत्याशित मूल्यवृद्धि गरेका छन्। विपद्को समयमा यात्रुहरुलाई सस्तो दरमा टिकट उपलब्ध गराउन विमान कम्पनीले असफल भएको भन्दै चर्को आलोचना भइरहेको छ। हाल जिल्लाबाट काठमाडौं आउने मुख्य राजमार्ग अवरुद्ध छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।