म्याग्दी। म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । धवलागिरी गाउँपालिका–१ बाट सुरु भएको गणनाको प्रारम्भिक चरणमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार अर्जुन थापाले अग्रता लिएका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार धवलागिरी–१ को मतगणनामा थापाले २०१ मत प्राप्त गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।