काठमाडौं-८ मा ९ हजार मत गन्दा रास्वपाका विराजभक्त श्रेष्ठले पाए ६६ प्रतिशत

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठले फराकिलो अग्रता कायम राखेका छन्। निर्वाचन अधिकृत सम्झना खनालका अनुसार हालसम्म ९,१८५ मत गणना हुँदा श्रेष्ठले ६,१२७ मत प्राप्त गरेका छन्, जुन कूल गणना भएको मतको ६६ प्रतिशतभन्दा बढी हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com