चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी नेता रेनु दाहाल विजयी भएकी छिन् ।सत्ता गठबन्धनको तर्फ बाट मेयर कि उम्मेदवार रेनुले नेकपा एमालेका नेता विजय सुवेदीलाई १२,४४९ मतले पराजित गर्दै मेयर भएकी हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।