नितु पौडेलको तिज विशेष गित ‘हाय हाय शिव हाय हाय’ सार्वजनिक

काठमाडौं । बब्लु गिरिको शब्द, सङ्गीत, एरेन्ज र नितु पौडेलको आवाजमा तिज विशेष गित ‘हाय हाय शिव हाय हाय’ सार्वजनिक भएको छ।   उक्त गितको ‘म्युजिक भिडिओ’मा स्मारिका ढकाल र नितु पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ। भिडिओ:

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com