ट्रम्पको सर्त अस्वीकार गर्दै जेलेन्स्कीले भने- युक्रेन आफ्नो जमिन रूसलाई दान गर्दैन

काठमाडाैं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग युद्धविरामका नाममा कुनै पनि भूभाग त्याग्ने सम्भावना अस्वीकार गरेका छन्। शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताको समय र स्थान तय भएको घोषणा गर्दै, युद्धविराम सम्भव हुन युक्रेनले केही जमिन त्याग्नुपर्ने हुनसक्ने टिप्पणी गरेका थिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com