मेक्सिकोमा एक उत्सवमा गोली चल्यो : १२ जनाको मृत्यु, २० घाइते

काठमाडौं । मेक्सिकोको गुआनाजुआटो राज्यस्थित इरापुआटो शहरमा मंगलबार राति एक धार्मिक पर्वको अवसरमा आयोजना गरिएको उत्सवमा अज्ञात हमलाकारीहरूले अन्धाधुन्ध गोली प्रहार गर्दा १२ जनाको ज्यान गएको छ भने कम्तीमा २० जना घाइते भएका छन्। घटना सेन्ट जोन द ब्याप्टिस्टको पर्व मनाइँदै गर्दा भएको हो। स्थानीय

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com