काठमाडाैं । उत्तरी अफगानिस्तानमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या अझै बढ्ने अनुमान रहेको बताएका छन्। अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य भइरहेको जानकारी दिएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमान अमरले २० जनाभन्दा बढीको मृत्यु
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।