बाढीपछि सुस्ताका ८ सयभन्दा बढी नागरिक सुरक्षित स्थानमा सारिए

काठमाडौं । नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का ८ सयभन्दा बढी नागरिकलाई सुरक्षित रूपमा नारायणीवारि ल्याइएको छ। बाढीको सतह बढ्दै गएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा उनीहरूलाई सुस्ता बालिनगरस्थित बीपी माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको हो। सुस्ताका २१९

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com