काठमाडौं । प्युठानसहित रोल्पा र रुकुम पूर्वका विभिन्न क्षेत्रमा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनका लागि मर्मत कार्य तीव्र पारिएको छ। अर्घाखाँचीबाट प्युठानतर्फ आउने ३३ केभी प्रसारण लाइन मर्मतपछि आइतबार साँझ ७ बजेसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ। लाइन सञ्चालनमा आएपछि प्युठान सदरमुकामसहित अधिकांश क्षेत्रमा विद्युत्
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।