काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाम प्रतिनिधिसभा उम्मेदवारको अन्तिम सूचीबाट हटाएको छ। डा. भट्टराईले गोरखा क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराएका थिए, तर पछि फिर्ता लिएका थिए। निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेका अनुसार, उम्मेदवारी फिर्ता लिएपछि आयोगले औपचारिक रूपमा भट्टराईको नाम सूचीबाट हटाएको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।