काडमाडौं । सरकारले निर्माणाधीन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न ७० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत यस्तो बताएका हुन् । उनले हेटौँडा, इनरुवा प्रसारण लाइन आगामी आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने तीव्रता दिने बताए
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।