जडीबुटीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडीबुटी क्षेत्रमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा. प्र. ०१–००४ क ५३६२ नम्बरको टिपरले सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापालाई ठक्कर दिएको थियो। आइतबार राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको ट्रमा

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com